SBS Nepali Podcast Collection - एसबीएस नेपाली पोडकाष्ट

SBS Nepali

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - एसबीएस रेडियोको नेपाली कार्यक्रममा सुन्नुहोस् अस्ट्रेलिया र विश्व समाचारका साथै अन्तर्वार्ता, फिचर र सामुदायिक समाचार।

  • 13 minutes 7 seconds
    'PR definitely, but haven't thought about getting Australian citizenship yet!' - 'पीआर त लिने हो, तर सिटिजनशिप चाहिँ...'
    Australia marks Citizenship Day on 17 September, and this year celebrates the 75th anniversary of Australian citizenship. In the financial year 2023-2024, more than 187,000 people became Australian citizens. SBS Nepali spoke with members of the Nepali community in Melbourne about their thoughts on whether or not to acquire Australian citizenship. - अस्ट्रेलियामा हरेक वर्ष १७ सेप्टेम्बरलाई 'सिटिजनशिप डे' वा नागरिकता दिवसको रूपमा मनाइन्छ। यो वर्ष अस्ट्रेलियन नागरिकता दिवसको ७५ सौँ वार्षिकोत्सव हो। आर्थिक वर्ष सन् २०२३-२४ मा मात्रै करिब दुई लाख मानिसहरू अस्ट्रेलियन नागरिक बनेका थिए। नेपाली समुदायका सदस्यहरूको भने यहाँको नागरिकता लिने योजना छ कि छैन त? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो योजनाबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    20 September 2024, 2:45 am
  • 6 minutes 48 seconds
    SBS Nepali Weekly Nepal Update: - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गोर्खा मिडिया नेटवर्कमा अवैध लगानी गर्ने नौ सहकारीमाथि कारबाहीको सिफारिस
    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी प्रतिवेदन संसद्मा प्रस्तुत गरेको छ। यो लगायत नेपालको यस सप्ताहको प्रमुख समाचारहरू सुन्नुहोस्।
    19 September 2024, 7:19 am
  • 2 minutes
    SBS Nepali Australian weather update: Friday, 20 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २० सेप्टेम्बर २०२४
    Australian weather update in Nepali for Friday, 20 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    19 September 2024, 6:33 am
  • 4 minutes 53 seconds
    SBS Nepali Australian News Headlines: Thursday, 19 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ सेप्टेम्बर २०२४
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    19 September 2024, 5:55 am
  • 6 minutes 16 seconds
    SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
    Stay informed about the significant world events from the past week in Nepali language. - डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक भएको हत्याको प्रयास लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    19 September 2024, 5:06 am
  • 11 minutes 39 seconds
    The Locals: Youth group preserving 'Newa' culture in Kathmandu - द लोकल्स: 'बरु केटाहरूलाई डान्स गर् न गर् भन्नु पर्छ, तर केटीहरूलाई पर्दैन'
    The Locals is a youth group based in Kathmandu that works towards preserving 'Newa' culture through music, dance and various art forms. The organisation's general secretary Sandesh Manandhar says he was only 16 years old when the group was formed last year. Manadhar and his mother Sunita Manandhar spoke to SBS Nepali about the recent Indra Jatra performance in Kathmandu, which showcased more than 100 dancers and musicians performing the traditional 'Dhime' dance. - 'द लोकल्स' काठमाण्डूका केही नवयुवाहरूले स्थापना गरेको एक सांस्कृतिक संस्था हो। गत वर्ष यो संस्थाको स्थापना गर्दा यसका अध्यक्ष प्रसन्न मानन्धर १९ वर्षका थिए भने सचिव सन्देश मानन्धर १६ वर्षका मात्रै थिए। काठमाण्डूको पुरानो शहर भित्र रहेको मरूटोलका युवाहरूको द लोकल्सले लोप हुने अवस्थामा रहेका नेवा बाजा, सङ्गीत, र नाचलाई सिक्ने, सिकाउने र मञ्चन गर्ने काम गरिरहेको छ। यसै क्रममा भर्खरै मात्रै इन्द्रजात्राको एक हप्ता लामो उत्सवका क्रममा आइतबार यो समूहले वसन्तपुरस्थित महादेव पार्वती देगः मा धिमे नाचको प्रदर्शन गरेको थियो। यो नाचमा १०० भन्दा बढी कलाकार थिए, जसमध्ये धिमे वादक, नाच गर्ने युवायुवती, र आमाहरूको समूह थियो। यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले द लोकल्सका सचिव सन्देश मानन्धर र उनकी आमा सुनिता गरेको कुराकानी सुन्नुहोस्।
    19 September 2024, 1:59 am
  • 21 minutes 44 seconds
    'Don't wait for symptoms, get cancer screening done while you are still healthy' - 'क्यान्सरको जाँच रोग लागे पछि मात्र गर्ने होइन'
    Didi Bahini Samaj Victoria (DBSV) and Nepali Society of Tasmania (NEST) recently organised cancer screening awareness sessions targeting the Nepali community. The programs were conducted in collaboration with the Australian Government and Australian Red Cross Tasmania in Melbourne and Hobart, respectively. DBSV founder president Jamuna Parajuli and NEST president Rojina Tamrakar spoke to SBS Nepali about the consultations, community participation and cancer screening facilities available in Australia. - भिक्टोरिया र टास्मेनियामा हालै क्यान्सरको परीक्षणबारे नेपाली समुदायलाई लक्षित जनचेतनामूलक कार्यक्रमहरू आयोजना भएका छन्। मेलबर्नमा दिदी बहिनी समाज भिक्टोरिया (डीबीएसभी) र होबार्टमा नेपाली सोसाइटी अफ टास्मेनिया (एनईएसटी)ले क्रमशः अस्ट्रेलिया सरकार र अस्ट्रेलियन रेड क्रस टास्मेनियासँगको सहकार्यमा कार्यक्रमहरू सम्पन्न गरेको बताएका छन्। अस्ट्रेलियामा उपलब्ध रहेका क्यान्सर 'स्क्रीनिङ' वा परीक्षणका सुविधाबारे समुदायका सदस्यहरू कत्तिको जानकार छन् र सहभागीहरूले कस्तो प्रतिक्रिया दिएका छन्? यिनै विषयमा डीबीएसभीकी संस्थापक जमुना पराजुली र एनईएसटीकी अध्यक्ष रोजिना ताम्राकारले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    18 September 2024, 11:33 pm
  • 1 minute 50 seconds
    SBS Nepali Australian weather update: Thursday, 19 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १९ सेप्टेम्बर २०२४
    Australian weather update in Nepali for Thursday, 19 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    18 September 2024, 6:07 am
  • 4 minutes 40 seconds
    SBS Nepali Australian News Headlines: Wednesday, 18 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ सेप्टेम्बर २०२४
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    18 September 2024, 5:54 am
  • 12 minutes 13 seconds
    'Kathmandu used to be covered in fog after Indra Jatra' - 'तेरो जात्रा देखाइदिऊँ?'
    In Nepal, Indra Jatra has been celebrated on Tuesday, 17 September this year. Newari cultural expert Malla K Sundar spoke to SBS Nepali about the annual festival's history and cultural significance. - इन्द्रजात्रा काठमाण्डू उपत्यकामा मनाइने एक पुरानो जात्रा हो। विभिन्न पौराणिक किम्बदन्तीहरूमा आधारित उक्त जात्रालाई काठमाण्डूका बासिन्दाहरूले निकै उल्लासका साथ मनाउने गरेका छन्। इन्द्रजात्राको सांस्कृतिक र सामाजिक महत्त्वबारे नेवारी संस्कृतिका एक जानकार, मल्ल के. सुन्दरसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
    17 September 2024, 10:06 am
  • 1 minute 58 seconds
    SBS Nepali Australian weather update: Wednesday, 18 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १८ सेप्टेम्बर २०२४
    Australian weather update in Nepali for Wednesday, 18 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    17 September 2024, 5:56 am
  • More Episodes? Get the App
© MoonFM 2024. All rights reserved.