Nepali Online Radio From NYC To YOU

Himali Sworharu

हिमाली स्वरहरू.... नेपालीमन र नेपालीपन संग नजिक

  • 37 minutes 29 seconds
    172nd Episode of Himali Sworharu
    न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ| हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्: न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो” पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा” सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता धर्मराज थापा र चलचित्र अपवादको गीतहरु कार्यक्रमको लागी समाचार सामग्री [email protected] मार्फत पठाउनुहोस – Happy Listening! Himali Sworharu-Action Through Communication New York (We invite you to listen Himali Sworharu-Nepali Online Radio Program also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
    19 May 2012, 5:46 pm
  • 59 minutes 23 seconds
    156th Episode of Himali Sworharu-Nepali Online Radio
    न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन: न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ| आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ| सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ| कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी… – कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस [email protected] हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा| हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक Click here to download 156th episode of Himali Sworharu Happy Listening! Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
    24 June 2011, 1:18 am
  • 58 minutes 39 seconds
    154th Episode of Himali Sworharu
    स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन: एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा कुराकानी गर्दै छौ| बिकाश संगको बिसौनीमा सानो भाई सुबिन सुबेदी न्यु योर्क बसाई,नेपालको सम्झना र भविष्यको बारेमा भलाकुसारी गर्दै छन्| सृजनाका स्वरहरुमा लेखक मन्जुश्री थापा आफ्नो लेखन यात्रा,र उहाले लेख्नु भएको स्वर्गीय बातावरणविद डा चन्द्र गुरुंगको जीवनी "A Boy From Silkes" र यसको नेपाली अनुबाद "सिक्लेसको ठिटो"को बारेमा सुनाउदै हुनुहुन्छा|सिक्लेसको ठिटोको अनुबाद पत्रकार दीपक अधिकारीले गर्नु भएको हो|यो पुस्तक अनलाईन बाट खरिद गर्न यो लिंकमा जान सक्नु हुन्छ| साथमा हुने छ सामुदायिक गतिबिधिका खबर र सुन्ने छौ निरा रानाभाट र नबिन भट्टराई को स्वरमा रहेको केहि गीतहरु कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस [email protected] -- Happy Listening! Sahadev Poudel Producer/Creator Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
    22 May 2011, 2:48 am
  • More Episodes? Get the App
© MoonFM 2024. All rights reserved.