This is online media support production by Krishna KC Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
click link for news detail
सेवा समाजमा सेवाको अर्थ पुण्य र धर्म कमाउने हो। यसबाट मनमा शान्ति, समामा प्रतिष्ठा र जीवनमा यशश्वी मिल्दछ। सेवाबाट पाउने कुरा केवल तीनवटा मात्र हुन्। तर दिने कुरा अनगिन्ति छन्। सेवाको प्रतिफल सन्तान र दर्शन्तानले समेत भागिदार भएर पाउँछन्। त्यसैले एउटा कुलंघार जन्मिए सात पुस्ता पिर्छ र एउटा धर्मी जन्मिए जुगौं कहलाउँछ भनिन्छ। मेरो बुझाइमा एउटा पवित्र मन लिएर कसैपति आरिश, आरोप, प्रतिरोध र प्रतिषोध भन्दा बाहिर रहेर भगवानपति आस्था राख्दै गरिने अरुको भलाइको कामलाइ सेवा भनिन्छ।-कृष्ण
मेरो बुझाइ चाहिं कुनै पनि व्यक्ति या समुहले धारण गर्ने सत्य गुण या त्यसका कारण अरुलाई भलाइ हुने लोकसेवा हो। अरुको कुभलो गर्ने व्यक्ति धर्मी होइन। त्यसैले धर्मगरे पुण्य र धर्म नगरे पाप हुन्छ भनेको हो। यसर्थ समाजमा समाज नियन्त्रणको लागि धर्म आवश्यक छ। धर्म नमान्दा मानिस पापी हुँदै ज्यानमार पनि हुन्छ। कम्यूनिष्टहरुले धर्म मान्दैनन त्यसैले उनीहरुले मान्छे मार्छन।
This is first episode testing my way